शुद्ध विचार र ज्ञान मस्तिष्कमा छर्न सकिएन
जीवनभरि कुनै लोकप्रिय काम गर्न सकिएन
सधैँ मपाईँत्वको मादल बजाउँदै ठिक्क भयो
जति हाले पनि आहारिसे धोक्रो भर्न सकिएन ।✍️जमुना पौड्याल
विराटनगर(३
साहित्य
हल्दिबारी संवाददाता
५ वर्ष अगाडि
मुक्तक : शुद्ध विचार

