हल्दिवारी ,१२ बैशाख । नेपाली काङ्ग्रेसका उम्मेद्बारको विरुद्ध हल्दिवारीमा एकजनाले स्वतन्त्र उम्मेद्बारी दिएका छ । नेपाली काङ्ग्रेस प्रदेश सदस्य लखन हेमरमले काङ्ग्रेस उपाध्यक्षको उम्मेद्बार चन्द्रा राईको विरुद्ध बाघी उम्मेद्बारी दिएको छ्न ।

नेपाली काङ्ग्रेसले आफू र आफ्नो समुदाय लाई वेवस्था गर्दै नातावाद र पोइसा बालालाई टिकट दिएको भन्दै उनले उम्मेद्बारी दिएको एक काङ्ग्रेस नेताले बताए । हल्दिवारीमा गठबन्धन बिच तालबेल नभए पछि छुट्टाछुट्टै उम्मेद्बारी दिएका थिए ।

काङ्ग्रेसले अध्यक्ष ,उपाध्यक्ष सहित २७ वटै पदमा उम्मेद्बारी दिएको छ । काङ्ग्रेसबाट अध्यक्षमा तुलसी प्रसाद ओलिले उम्मेद्बारी दिएका छ्न ।

 

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार