हल्दिबारी डटकम
Hover Ad Article
विजनेश
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

नेप्से आज सामान्य अंकले बढेपनि कारोबार रकम बढेन

शेयर बजार आज सामान्य अंकले बृद्धि भएको छ । नेप्से परिसुचक आज ८ दशमलव ९० अंकले बढेर २२७४ दशमलव ४२ विन्दुमा पुगेको हो । शेयर बजार मापक सेन्सेटिभ इन्डेक्स पनि आज २ दशमलव ४१ अंकले बढेर ४४१ दशमलव ९ विन्दु कायम भएको हो । आज २२७ कम्पनीको १ अर्ब ३२ करोड ६३ लाख २० हजार ३४६ रुपैयाँ बराबरको ३१ लाख ५६ हजार ९१३ कित्ता शेयर कारोबार भएको नेप्सेले जनाएको छ ।

Advertisement

Advertisement
Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)