समाचार
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

ओलीले गरे आधुनिक मेसिनबाट धान रोपाइँ

आज असार १५ । राष्ट्रिय धान दिवसको विशेष अवसरमा प्रमुख प्रतिपक्षी दल नेकपा ९एमाले०का अध्यक्ष केपी शर्मा ओलीले भक्तपुरमा आधुानिक मेसिनबाट धान रोपाइँ गरेका छन् । अखिल नेपाल किसान संघले सुर्य बिनायक नगरपालिकाको सिरुटारमा आयोजना गरेको रोपाई महोत्सवमा ओलीले मेसिनबाट धान रोपेका हुन् । उनीसँगै पत्नी राधिका शाक्य पनि महोत्सवमा सहभागी थिइन् । Photo : Mukunda Kalikote

Advertisement

Advertisement

 

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article