समाचार
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

काङ्ग्रेस हल्दिवारीले गर्‍यो बिस्णुप्रसाद उप्रेतीलाई कार्वाही : १२ लाख आर्थिक अनियमितता काण्ड

हल्दिवारी , नेपाली काङ्ग्रेस हल्दिवारी गाउँ समितिले नेपाल रेडक्रस सोसाइटीको आर्थिक हिनामिना काण्डमा मुछिएका काङ्ग्रेस नेता तथा क्षेत्रीय प्रतिनिधि बिस्णु प्रसाद उप्रेतीलाई निलम्बन गरेको छ ।
उनि नेपाल रेडक्रस सोसाइटी जलथल उपशाखाको अध्यक्ष रहेको बेला करीब १२ लाख हिनामिना गरेको सार्वजनिक भएपछि उनलाई कार्वाही अगाडि बडाउन सजिलो होस् भनेर कार्वाही गरीएको काङ्ग्रेसले जनाएको छ ।
आर्थिक हिनामिना भएको सार्वजनिक भएपछि उप्रेती सम्पर्क बिहिन रहेका छ्न भने रेडक्रस जलथलले जिल्ला प्रशासन कार्यलयमा जाहेरी समेत गरेको छ ।
Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article