समाचार
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

कचनकवल (देलेगाउँ) घटनाको गहिरो अनुसन्धान हुनुपर्छ : अध्यक्ष राजवंशी

वनीयानी ,झापा । झापाको कचनकवल गाउँपालिका वडा नं ५ का ३ किशोरीहरुको दु:खद निदन प्रति गाउँपालिका अध्यक्ष कालेन्द्र प्रसाद सिंह राजवंशीले संवेदना प्रकट गर्दै गहिरो अनुसन्धान हुनुपर्ने बताउनु भएको छ ।

Advertisement

कचनकवल गाउँपालिका- ५ स्थित पाठामारीको बेलेगाउँस्थित सुनकोसी चिया बगानको बयरको रुखमा झुन्डिएको अवस्थामा भेटीएका किशोरीहरुको आ त्महत्या या ह त्यानै गरीएको हो यस बिषयमा गहिरो अनुसन्धान हुनुपर्छ अध्यक्ष राजवंशीले भने ।

Advertisement

सामूहिक झुन्डिएको अवस्थामा भेटीएका किशोरीहरु कचनकवल- ५ निवासी पंचम गणेशकी १६ वर्षीया छोरी करिना, पुवालु गणेशकी १७ वर्षीया छोरी अञ्जली र बिरबल गणेशकी १६ वर्षीया छोरी कल्पना रहेका छन् ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article