समाचार
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

 अब शर्मालाई तामा–तुलसी राखेर कसम खुवाउनुपर्छ : ओली

केपी शर्मा ओली

  साउन १५ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अर्थमन्त्री जनार्दन शर्मालाई बचाउन राज्यशक्तिको दुरुपयोग गरिएको आरोप लगाएका छन् ।

Advertisement

शर्माबारे छानबिन गर्न संसदीय विशेष समितिलाई कल डिटेल हेर्न नदिएको भन्दै आपत्ती जनाएका उनले सत्तापक्षका सांसदले समितिलाई कल डिटेल हेर्न नदिएको आरोप लगाएका हुन् ।

Advertisement

पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित कार्यक्रममा ओलीले सत्यतथ्य बाहिर आउँछ भनेरअर्थ मन्त्रालयको सिसिटिभी फुटेज गायब गरिएको जिकिर गरेका छन् ।

‘अहिले सिसिटिभी राख्दा फुटेज गायब । आजकालको जमानामा कल डिटेल हुन्छ। तर, हेर्न नपाइने । कल डिटेल । लज्जा १ अब ऊ बेलात न कल डिटेल, न फुटेज, न मोबाइल, न क्यामेरा, न फोटो । उबेला चोरी पत्तालगाउनु पर्‍यो भने तामा–तुलसी राखेर कसम खाने चलन थियो,’ ओलीले भने ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article