कृषि
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

जलथल जङ्गलमा बेसार खेती ( फोटो फिचर )

हल्दिवारी,२९ भदौ । एसियामै जैविक विविधता भएको झापाको जलथल जङ्गल भित्र सामुदायिक बन उपभोक्ता समुहले बेसार खेती गरेका छ्न ।

Advertisement

जलथल जङ्गलको अधिकारी चोक घेरावारी सडक खण्डमा बेसार खेती देख्न सकिन्छ । बनलाई सुरक्षित राख्न र आय आर्जन गर्न समुहले बेसार खेती गरेको दुर्गा भिट्टा बन उपभोक्ता समुहले जनाएको छ ।

Advertisement

 

 

 

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article