समाचार
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

काठमाडौं आसपासको क्षेत्रमा भूकम्पको धक्का

काठमाडौंमा आज  दिउँसो ३ बजेर ८ मिनेटको समयमा भूकम्पको धक्का महसुस भएको छ । भूकम्पपछि काठमाडौंमा मान्छेहरु घर बाहिर निस्केका छन् । भूकम्पको धक्का धादिङ, गोरखा, चितवन, बनेपामा मनि महसुस भएको छ ।

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)