हल्दिवारी १२ माघ । हल्दिवारी गाउँपालिका मा नयाँ प्रमुख प्रशासकीय अधिकृत तुलाराज थापा मगर आजदेखी आउनु भएको छ।

प्रमुख प्रशासकीय अधिकृत थापा मगरलाई गाउँपालिकामा अध्यक्ष रवीन्द्र प्रसाद लिङ्गदेन तथा उपाध्यक्ष डम्बर बहादुर गिरिले स्वागत गर्नु भएको छ। हल्दिवारी गाउँपालिकामा एक महिनादेखि प्रमुख प्रशासकीय अधिकृत नहुदा काममा अफ्ट्यारो परेको थियो ।

पुर्व प्रमुख प्रशासकीय अधिकृत सन्न्तोष घिमिरे सरुवा भएर जानू भएकोले उक्त ठाउँमा राना मगर आउनु भएको हो । लामो समय देखि प्रशासकीय अधिकृतको रुपमा काम गर्दै आउनु भएका राना मगर यश अघि कचलकवल गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत रहनु भएको थियोे ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार