हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ७ वर्ष अगाडि

हल्दिवारीमा आइतबार सार्वजनिक बिदा

आइतबार हल्दिवारी गाउँ पालिकाले सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

Advertisement

ऎतिहासिक ,धार्मिक तथा पर्यटकीय स्थल किच्चकबध मेलाको अवसरमा मेलाको एकदिन माघ २६ गते सार्वजनिक बिदा दिने निर्णय गरेको सार्वजनिक सूचनामा जनाइएको छ।

Advertisement

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)