काठमाडौं, १ माघ । काठमाडौंबाट ६८ जना यात्रु लिएर पोखराका लागि उडेको यती एयरलाइन्सको एएनसी एटीआर ७२ जहाज पोखरामा दुरंघटनाग्रस्त भएको छ ।
७२ यात्रु क्षमताको एटीआर विमानमा कति क्षति भएको छ भन्नेबारे यकिन भइसकेको छैन । दुर्घटनाको थप विवरण आउन बाँकी छ ।