हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

झापाको जि.पि भवन, किन पाँच जना प्रधानमन्त्रि फेरिसक्दा पनि बन्न सकेन ?

झापाको सदरमुकाम चन्द्रगढीमा बनाउन सुरु गरिएको पुर्व प्रधानमन्त्रि गिरिजा प्रसाद कोइरालाको नाममा बन्दै गरेको भवन हाल बेवारिसे अवस्थामा रहेको छ । प्रदेश १ कै सवै भन्दा ठुलो सभाहलका रुपमा बनाउन थालिएको उक्त भवन ५ जना प्रधानमन्त्रि फेरी सक्दा पनि आधा पनि तयार हुन सकेको छैन ।

Advertisement

६ बर्ष अगाडी तत्कालिन प्रधानमन्त्रि शुशिल कोईराला, के.पि. ओली र प्रचण्ड लगायतले एकैसाथ शिलन्यास गरेको भवनको दुरदशा हेर्दा गिरिजा प्रसाद कोइरालाको सम्मान होइन बेइज्जत त गरेको होईन ?

Advertisement

जि.पि. भवनको नामले परिचित उक्त खंडहर जस्ते देखीने भवन हाल ड्रगिसहरुको केन्द्र र रातको समयमा डेटिङ्ग स्पोर्ट जस्तै देखिन थालेको छ । जिल्ला समन्वय समिति झापाको स्वमित्वमा रहने गरि मेचि रंगशालाकै छेउमा निर्मित उक्त भवनले नयाँ जिवन कहिले पाउने हो ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)