हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

माघ १५ गते सार्वजनिक बिदा

हल्दिवारी , हल्दिवारी गाउँपालिकाले भोलि  माघ १५ गते (आइतबार ) का दिन स्थानीय सार्वजनिक बिदा दिने भएको छ ।

Advertisement

स्थानीय आदिवासी संथाल जातिको धर्म सस्कृतिको जगेर्ना गर्न १ दिन सार्वजनिक बिदा दिन लागिएको गाउँ पालिका अध्यक्ष रवीन्द्र प्रसाद लिङ्गदेनले बताउनु भयो ।

Advertisement

संथाल समुदायको  सोहराई  पर्वको उपलक्ष्यमा हल्दिवारी गाउँपालिकाले बिदा दिने निर्णय गरेको हो ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)