समाचार
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

श्रीरामको बालरुप ‘रामलीला’ को प्रतिमा निर्माणका लागि ल्याइएको देवशिला जनकपुरमा

जनकपुर १५ माघ ः अयोध्यामा निर्माणाधीन भगवान् श्री रामको मन्दिरमा स्थापित गरिने श्री रामको बालरुप ‘रामलीला’ को भव्य प्रतिमा निर्माणका लागि नेपालको श्री कृष्णागण्डकी तटबाट विधिपूर्वक ल्याइएको देवशिला । आइतबार बिहान श्री जानकी मन्दिरको प्राङ्गणमा ९ बजे दर्शन, पुजन एवं महाआरती गरिएकाे छ ।

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)