हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

प्रेमसागरले गरे १७३ औं पटक रक्तदान

२१ माघ ,काठमाडौ/ नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवं स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्यले १७३ औं पटक रक्तदान गर्नु भएको छ ।

Advertisement

अल्मनि अफ नमूना कलेज अफ फेशन टेक्नोलोजीद्वारा कलेजकाे प्राङ्गणमा आयोजना गरीएको रक्तदान कार्यक्रममा प्रेमसागर सहित २७ जनाले रक्तदान गरेको नेपाल स्वयंसेवी रक्तदाता समाज ललितपुर जिल्ला शाखाका सचिव राजन महर्जनले जानकारी दिनु भएको छ ।

Advertisement

नेपालमा सबैभन्दा बढी रक्तदान गर्ने रक्तदातामा पहिलो नम्बरमा रहनु भएका प्रेमसागरलाई आपतकालीन रक्त बैंकको रुपमा समेत चिनिने गरिन्छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)