इलाम । माईखोलामा पौड़ी खेल्ने क्रममा इलामकी १४ बर्षीय प्रतिक्षा मगरको ज्यान गएको छ । पौड़ी खेलिरहेका ५ जना मध्ये २ जना ग़हिरो दहमा फसेका थिए । राजदूवाली देखी ३०० मिटर दक्षिणको खोलाको दहमा साथीहरुले उद्वारको प्रयास गर्दा एक जनालाई मात्र बचाउन सकेको सूचना प्रहरी नायब उपरीक्षक जितेन्द्र बस्नेतले जानकारी दिनुभयो ।
समाचार
हल्दिबारी संवाददाता
३ वर्ष अगाडि
माईखोलामा पौड़ी खेल्ने क्रममा इलामकी १४ बर्षीय बालिकाको डुबेर मृत्यु