हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ३ वर्ष अगाडि

हल्दिबारीमा रहेकाे श्री पाथिभरा कालिका सामुदायिक बन उपभोक्ता समुहको निर्वाचन शुरु:

पाथिभरा कालिका सामुदायिक बन उपभोक्ता समुहको निर्वाचन अहिले ८ बजेर ५ मिनेट बाट मतदान शुरु गरिएको छ। पोहिलो मत ६४ बर्ष कि आमा( दीर्घ माया दाहाल) ले मतदान गरेर मतदान शुरु भएको छ। उक्त निर्वाचन मा २१ जना उम्मेद्धारले उम्मेद्धारी दर्ता गरेका छन् ।

Advertisement

अध्यक्षमा २ जना उपाध्यक्षमा २ जना, सचिवमा २ जना, कोषाध्यक्षमा २ जना, सह सचिवमा २ जनाले उम्मेद्धारी दर्ता गरेका छन । त्यसै गरि ३ वटा क्षेत्र विभाजन गरि उम्मेद्धार दर्ता गरेको मा एक नं. क्षेत्रबाट ३ पुरुष २ महिला, २ नं. क्षेत्रबाट २ पुरुष २ महिला, ३ नं. क्षेत्रबाट २ महिला उम्मेद्धारी दर्ता भएको निर्वाच समितिका संम्योजक योगेश कार्कीले जानकारी दिएका छन।

Advertisement

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)