हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ३ वर्ष अगाडि

नेपाली सेनाको हेलिकप्टरबाट गोरखा पुगे राष्ट्रपति रामचन्द्र पौडेल

काठमाडौं, १२ चैत ।  राष्ट्रपति रामचन्द्र पौडेल गोरखा पुगेका छन् । नेपाली सेनाको हेलिकप्टरबाट राष्ट्रपति पौडेल शुक्रबार गोरखा पुगेका हुन् । उनले प्रसिद्ध धार्मिकस्थल गोरखकाली र गोरखनाथ दर्शन गरेका छन् ।

Advertisement

राष्ट्रपति रामचन्द्र पौडेलले पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गर्ने कार्यक्रम रहेको उनको निजी सचिवालयले जनाएको छ ।

Advertisement

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)