हल्दिबारी डटकम
Hover Ad Article
खेलकुद
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

हल्दिवारी ४ मा तयार पारियो ५ बिगाहामा खेल मैदान : महेस लाल मेचे

 हल्दिवारी गाउँपालिका खेलकुद समितिले यही फाल्गुन १९ देखि आयोजना गर्न लागिएको वडा स्थरिय फुटबल प्रतियोगितालाई मध्य नजर गर्दै उक्त खेल मैदान तयार पारिएको युवा तथा खेलकुद परिषद अध्यक्ष तथा वडा सदस्य महेसलाल मेचेले बताए ।

Advertisement

Advertisement

उक्त खेल मैदान पाथीभरा सामुदायिक बन तथा पाथीभरा पर्यटकिय क्षेत्रमा रहेकोे ठाउलाई वडा नम्बर ४ को सहयोगमा तयार गर्ने काम सम्पन्न गरिएको अध्यक्ष मेचेले हल्दिवारी डटकमलाई बताए ।

हल्दिवारी गाउँपालिका भित्र नै फुटबल खेल मैदान नभएको अवस्थामा सामुदायिक बनले खेल मैदानकै लागि ५ बिगाहा जमिन छुट्याएको हो । यश रमणीय ठाउँमा व्यवस्थित खेल मैदान बनाउन राज्य स्तर बाट सहयोगको आवश्यक रहेकोे छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)