हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ३ वर्ष अगाडि

मोटरसाइकल र गाडी एक आफसमा ठोक्किदा मनिषको मृत्यु

२५ चैत्र, महोत्तरी । मोटरसाइकल र गाडी एक(आफसमा ठोकिदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।

Advertisement

बर्दिबास स्थित पुर्व(पश्चिम लोकमार्गमा भएको उक्त दुर्घटनामा  मृत्यु हुनेमा गौशाला नगरपालिका वस्ने ३०  बर्षिय मनिष कार्की रहेको प्रहरीले जनाएको छ ।

Advertisement

विपरित दिशावाट आएको प्र।२ ०४(००१ प  १३२७ नम्बरको मोटरसाइकल र प्रदेश।३ ०३(००१ ज ०२९७ नम्बरको विङगर गाडी एक(आफसमा ठोकिएको हो । दुर्घटनामा परी गम्भीर घाइते भएका मनिष कार्कीको सुभस्वस्तिक अस्पतालमा उपचारमा क्रममा मृत्यु भएको प्रहरी नायव उपरिक्षक विजय यादवले जानकारी दिए ।

विङगर गाडी र सर्लाही हरिवन वस्ने गाडी चालक निरज लामालाइ थप अनुसन्धानको लागी प्रहरीले पक्राउ गरेको छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)