हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ३ वर्ष अगाडि

मजदुरले ज्याला माग्दा ठेकेदारले मजदुरलाई पोलमा बाँधेर गरे मुण्डन

लोहारपट्टी नगरपालिका– ६ स्थित लोहारपट्टी चोकमा बन्दै गरेको शिव आश्रमको जिम्मा पाएका ठेकेदारले मजदुर नदाफलाई काममा लगाएका थिए ।
नदाफले काम गरेको ज्यालासहितको हिसाब मिश्रसँग पटकपटक मागे, तर दिएनन् । बरु उल्टै बिधुतको पोलमा बाधेर मुण्डन गरि कुटपिट गरेका छ्न । प्रहरीले निज ठेकेदारलाई पक्राउ गरि अभद्र तथा अमानबिय व्यवहार मुद्वामा अनुसन्धान कार्य अगाडि बढाएको छ ।
Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)