समाचार
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

हल्दिवारी १ गोलधापमा आगलागी ,१० लाख भन्दा बढीको नोक्सान

 हल्दिवारी गाउँपालिका साविक गोलधाप ७ मा आज दिउँसो आगलागी हुँदा स्थानीय हेमबहादुर दाहालको १० लाख मुल्य बराबरको धनमाल नस्ट भएको १ नम्बर वडा अध्यक्ष त्रिलोचन सापकोटाले बताउनु भएको छ ।

Advertisement

Advertisement

आज सोमबार ११ बजे भान्सा घर र गोठमा लागेको आगो निभाउन भद्रपुर र विर्तामोडबाट दमकल आएको समेत अध्यक्ष सापकोटाले बताउनु भयो ।

स्थानीय ,प्रहरी र दमकलको सहायताले आगो नियन्त्रणमा लिएकोले वरपरका घरहरूमा नोक्सानी हुन बाट बच्यो वडा अध्यक्ष सापकोटाले भन्नुभयो ।

 

तस्वीर : त्रिलोचन सापकोटा

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article