झापाको कमल गाउँपालिका–५, बगर टोलमा आगलागी हुँदा तीन घर जलेका छन् । स्थानीय धनबहादुर विकको घरमा विद्युत सर्ट भएर आगलागी हुँदा दुई छिमेकीको घरसमेत जलेको हो ।

जिल्ला प्रहरी कार्यालय, झापाका डीएसपी महेन्द्र श्रेष्ठका अनुसार विकको खरको घरबाट सुरु भएको आगलागी फैलिएर सन्तोष विक र सुजन विकको घर पनि जलेका छन् ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार