स्वास्थ्य
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

ओलिले दिए महानगरीय प्रहरी बृत गौशालालाई ७ सय ५० मास्क

झापा हल्दिवारी ४ का युवराज ओलिले महानगरीय प्रहरी बृत गौशालालाई ७ सय मेडिकल ५० मास्क हस्तान्तरण गरेका छ्न ।

Advertisement

Advertisement

आफू बसिरहेको सिफल स्थित घरमा प्रहरीलाई उक्त मास्क हस्तान्तरण गरेको ओलिले हल्दिवारी डटकमलाई बताएका छ्न ।

राजनीति तथा सामाजिक कार्यमा सक्रिय ओलिले कोरोना भाइरसबाट माहामारीमा देस र जनताको लागि खटिरहने प्रहरीलाई सुरक्षाको लागि उक्त ७ सय ५० मेडिकल मास्क सहयोग गरेको बताए । विस्वव्यापी रूपमा फैलिएको कोरोना भाइरस ( कोभिड -१९) को हल्ला सगै बजारमा मास्क पाउनै छाडेको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article