झापा । २०८१ सालको एसईई परीक्षाको समय तालिका सार्वजनिक भएको छ। परीक्षाको आरम्भ चैत्र ७ गते अङ्ग्रेजी बिषयको परीक्षासँग हुनेछ र परीक्षा चैत्र १५ गते सकिनेछ।
परीक्षाको तालिका यस प्रकार छ:
•चैत्र ७ गते: अङ्ग्रेजी
•चैत्र ८ गते: नेपाली
•चैत्र ९ गते: बिदा
•चैत्र १० गते: अनिवार्य गणित
•चैत्र ११ गते: बिदा
•चैत्र १२ गते: विज्ञान
•चैत्र १३ गते: सामाजिक शिक्षा
•चैत्र १४ गते: अतिरिक्त प्रथम बिषय
•चैत्र १५ गते: अतिरिक्त दोश्रो बिषय
परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुनेछ। गणित र विज्ञान बिषयको लागि एक एक दिन बिदा दिइएको छ।
याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
+1
1
+1
+1
+1
+1