कला / साहित्य / चलचित्र
हल्दिबारी संवाददाता २ वर्ष अगाडि

लघुकथा : फुईयाको फुरफुर – २

लघुकथा : फुईयाको फुरफुर – २

Advertisement

उसले साहित्य पढ्यो, कविता पढ्यो, अनि महान दार्शनिक प्लेटोको वाक्य सम्झियो, “सबै कवि झुठ बोलछन्”। उसले कविता धेरै कविको पढ्यो अनि निष्कर्ष निकाल्यो, प्लेटो सत्य हो, कवि प्राय झुठ नै बोल्दछन्। उसले हिन्दी शब्द, “फेकु र फेकूचन्द” मार्फत कवि र कविता वर्णन गर्न थालियो।
देवकोटाको पागल शिर्षक भएको कविता जहाँ हरफ छन
“म शब्दलाई सुन्दछु, अनि दृश्यलाई देख्दछु”
कविता पनि फेकू र देवकोटा फेकुचन्द।
उसले भाषिक र साहित्यिक विविधता हेर्दा, पूरा साहित्य लाई नै फेकू देख्यो, अनि साहित्यकार जति फेकुचन्द।
जुन साहित्यकारले राम्रो फ्याँक्छन्, उनीहरू सम्मानित पनि हुन्छन्, फ्याक्न नसक्ने साहित्यकार जति, फेकुचन्द हुन आफ्नो अथक मेहनत र परिश्रम गर्दछन फेकू हुन। फुइयाको फुरफुर ।

Advertisement

✍️अर्जुन दाहाल
गाैरादह–३, झापा

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article