हो आज मुलूक मात्र होईन सारा संसार अप्ठेरो मा छ,
यो विकराल समय पनी गुज्रनेछ धैर्यता गरौं !अढी बढौं असहाय गरीब दुस्खी हरूको साथी बनी
मानवता को उदाहरण कायम गरौं !समय कठिनछ हौसला तोडिन सक्ने खतरा भएनी
यो कठिनाई बाट निस्कन आफुलाई तैयार गरौं !कतिदीन बाचिएला थाहा छैन कसैलाई
त्यसैले जती बाँचिएनी त्यती लाई नै शाहकार गरौं !भद्रपुर ,झापा
याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
+1
+1
+1
+1
+1