स्वास्थ्य
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

आइसोलेशनमा रहेका दुई नर्सको पीसीआर रिपोर्ट नेगेटिभ

कोरोना भाइरसको आशंकामा टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आइसोलेसन वार्डमा भर्ना भएका त्रिपुरेश्वरस्थित केन्द्रीय कारागारका दुईजना नर्सको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ ।

Advertisement

टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा कोरोना भाइरसको रिपोर्ट नेगेटिभ आएको टेकु अस्पतालका प्रवत्ता डा। अनुप बास्तोलाले बताए ।उनले भने,‘दुवै जनाको पीसीआर रिपोर्ट नेगटिभ आएपछि उहाँहरुलाई डिस्चार्ज गरेका छौँ ।’

Advertisement

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article