हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ११ महिना अगाडि

सङ्खुवासभामा ४.३ म्याग्निच्यूडको भूकम्प

सङ्खुवासभा । मंगलबार बिहान सङ्खुवासभा केन्द्रबिन्दु भएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बिहान ७ बजेर ३२ मिनेट जाँदा तिब्बत सीमावर्ती क्षेत्र किमाथांका आसपास केन्द्रबिन्दु रहेको भूकम्प गएको हो।

Advertisement

भूकम्पको तीव्रता ४.३ म्याग्निच्यूड मापन गरिएको केन्द्रले जनाएको छ। यसको धक्का छिमेकी जिल्ला भोजपुर, तेह्रथुम र ताप्लेजुङ लगायतका क्षेत्रमा पनि महशुस गरिएको थियो।

Advertisement

हालसम्म क्षति भएको विवरण भने प्राप्त भएको छैन।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)