बोकेर बन्चरो खुकुरि जाँउ लडन सिमानामा
हुन वीरहरुका पाखुरि जाँउ लडन सिमानामाहो सत्तामा बसेकाहरु लाई कुर्सीकै चिन्ता छ
हामि देखाउँ बहादुरी जाँउ लडन सिमानामातिमी सक्दैनौं भने सक्दैनौं भन र हात उठाउ
व्यर्थैको के हो चुरिफुरी जाँउ लडन सिमानामातिमि त देश सिद्धिए विदेशपनि भाग्न सक्छौ
जनतालाई छ मजबुरि जाँउ लडन सिमानामादुष्टले चिन्या छैन वीर गोर्खालिका सन्तान भनि
बनेर बिरताको आँधिहुरी जाँउ लडन सिमानामाहो छप्काउनु पर्छ दुश्मनका गर्धन छप छप गर्दै
जित्नु छ त्यो कैलाशपुरि जाँउ लडन सिमानामा
टिकापुर, कैलाली
याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
+1
+1
+1
+1
+1