हेमन्त कुमार मैनाली /हल्दिवारी  l  झापाको कचनकवलका ९ जना सहित देश भर ३२ जना कोरोना संक्रमित थपिएका छ्न। कचनकवल सहित सक्रमित्को संख्या ४०७ पुगेको छ।

प्राप्त सूचना अनुसार धनकुटा जिल्ला अस्पतालमा पाँच जनामा संक्रमण देखिएपछि एकै दिन ३२ संक्रमित थपिएका हुन्।

धनकुटा जिल्ला अस्पतालका पाँच संक्रमितमध्ये एक जना प्रहरी, एक जना नर्स, दुई जना हेल्थ असिस्टेन्ट र अर्का एक जना नर्सका श्रीमान हुन्। हिजोमात्र एकै दिन ८० जना संक्रमित थपिएका थिए।अहिलेसम्म संक्रमणका कारण दुई जनाको मृत्यु भएको छ भने ३७ जना निको भएका छन्

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार