क्वारेन्टिन
हल्दिवारी l भारतमा अलपत्र परेका २ युवालाई काकरभिट्टाबाट उद्दार गरि बुधबार राती हल्दिवारी ल्याइएको छ।
हल्दिवारी गाउँपालिका स्वास्थ शाखा प्रमुख पुस्कर निरौलाले दिएको जानकारी अनुसार हल्दिवारी ४ का २ युवालाई भारतको सिमानाबाट उद्दारगरी गाउँपालिकाको क्वारेन्टाइनमा राखिएको छ।
रोजगारीका लागी भारतको उअतराखण्ड देहरादुन पुगेका उनिहरु लकडाउनको कारण भरतमै अलपत्र परेका थिए । भारतमा अलपत्र परेका नेपाली नागरिक ३ दिनको अवधिमा ७ सय भन्दा बढी आएको झापाका सहायक प्रमुख जिल्ला अधिकारी राजकुमार राईले जानकारी दिएका छ्न ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार