हल्दिबारी डटकम
Hover Ad Article
शिक्षा
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

कोरोना, कोविड १९ भाईरसबाट हामी कहिले सम्म भाग्ने ? के लकडाउन मात्र गरेर यो भाईरसबाट बाँचिन्छ त ?

 कमला भट्टराई- लकडाउनले देश, समाज, व्यवसायी, उद्योगी मात्र होइन अव हामी सबै जनता समेत आक्रान्त भई सक्ने अवस्थामा छौ। हामीहरुको बचत रकम पनि सकिने अवस्थामा आई सकेको छ।

Advertisement

घर परिवार, बालवच्चालाई के खुवाउने पिलाउने भन्ने अवस्था आई सकेको छ। अव समय आई सकेको छ लकडाउन क्रमस खुकुलो वनाई सामाजिक र आर्थिक कृयाकलापहरु सामान्य तफॅ लाने।

Advertisement

साथै संघिय सरकारको निर्देशन अनुसार प्रदेश र स्थानीय सरकारले यही समयमा कसरी हाम्रो आर्थिक कृयाकलापहरु समान्य तफॅ लाने नीति, कायॅविधी आदी वनाने र जनताको वृहत्तर हितको कायॅहरु गर्ने कायॅ योजना बनाई जनतालाई सुसुचित र शिक्षित गराई कोरोना संग जुध्दै जनजीवन सामान्य तफॅ लाने शुरुवात गर्ने।

कोरोना भाईरसबाट वच्न वेसार, ज्वानो, अदुवा, तुलसी पत्ता, गुर्जो र नुन राखी उमालौ र यसको तातो तातो झोल दैनिक पिऔ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)