स्वास्थ्य
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

कचनकवकमा थप २७ मा कोरोना संक्रमण  , संक्रमितको संख्या १००  पुग्यो 

काेराेना

हल्दिवारी , १६ जेठ । झापाको कचनकवल गाउँपालिकामा भारतबाट आएका  थप २७ जनामा कोरोना संक्रमण पुस्टी भएको  गाउँपालिका अध्यक्ष अन्जार आलमले बताउनु भएको छ।

Advertisement
कचनकवलमा नयाँ थपिएका २७ सहित कोरोना संक्रमितको संख्या १ सय पुगेको छ ।
झापामा कोरोना संक्रमितको संख्या भने १ सय ७ पुगेको छ भने सक्रमित मध्य २ जना निको भएर घर फर्किएका छ ।
नेपालमा कचनकवलमा थपिएका २७ सहित    १२१२  पुगेको स्वास्थ्य मन्त्रालयले नियमित पत्रकार सम्मेलन मार्फत जानकारी दिएको छ।
कोरोना संक्रमित मध्य   २०६ जना निको भएर घर फर्किएका छ्न भने संक्रमणमा कारण आजसम्म ६ जनाको मृत्यु समेत भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

Advertisement
Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article