खेलकुद
हल्दिबारी संवाददाता ७ वर्ष अगाडि

सागमा नेपाललाई पहिलो स्वर्ण

नेपालले १३औं दक्षिण एशियाली खेलकुद सागमा करातेबाट पहिलो स्वर्ण पदक जितेको छ।

Advertisement

पुरुष एकल कातामा मण्डेकाजी श्रेष्ठले फाइनलमा सोमवार पाकिस्तानी खेलाडी नियमातुल्लालाई पराजित गरेका हुन्।

Advertisement

श्रेष्ठ २६.७२ अङ्क प्राप्त गरेका छन् भने नियमातुल्लाले २४.९२ अङ्क प्राप्त गरेका थिए।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article