हल्दिवारी – १६ जेठ । हल्दिवारी गाउँपालिकाका २७ जनाको शुक्रबार स्वाब ( PCR)  परिक्षणको लागी स्वाब संकलन गरिएको स्वास्थ्य शाखा प्रमुख पुस्कर निरौलाले हल्दिवारी डटकमलाई बताउनु भएको छ।

भारतबाट जेठ ९ गते यता नेपाल आएका उनिहरुको वडा नम्बर १ मा रहेको जनजागृती मावी तथा वडा नम्बर २ मा रहेको स्वास्थ चौकीमा रहेको क्वारेन्टाइन रहेकाहरूको स्वाब संकलन गरि पठाइएको निरौलाले बताउनु भएको छ।
यस अगाडि गरिएको  ४९ जनाको स्वाब परिक्षण तथा ८९ जनाको -र्यापिड टेस्ट  नेगेटिभ आएको थियोे भने एक जनाको र्यापिड टेस्ट पोजेटिभ देखिएको थियोे ।
हाल सम्म हल्दिवारी गाउँपालिका कोरोना संक्रमण जोखिमबाट मुक्त रहेको छ।
याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार