गाउँ सभा र नगर सभा संचालन कार्यविधि ऎन २०७५ को दफा १६ को उपदफा ५ बमोजिम गाउँपालिका उपाध्यक्ष ज्युलाई सभा अध्यक्ष गराई प्रस्तावित बजेट नीति तथा कार्यक्रम सभाबाट पास गरिएको व्यहोरा सर्वसाधारण सबैको जानकारीको लागि यो विज्ञप्ति जारी गरिएको छ।

गाउँ कार्यपालिकाको प्रेस विज्ञप्तिको पुर्णपाठ

 

 

 

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार