काठमाडौं । चर्चित गायक प्रमोद खरेलको आज एनिभर्सरी परेको छ । गएको असार ३ गते छोरीका बाबु बनेका गायक खरेलले आज अस्पतालबाटै आफ्नो एनिभर्सरी परेको जानकारी गराएका छन् ।

दुई दिनअघि अस्पतालको सिसियु कक्षबाटै पत्निको जन्मदिन बनाएका उनी अहिले पनि अस्पतालमै छन् । उनले सामाजिक सञ्जालमा पत्निसहितको तस्बिर शेयर गर्दै आज असार १७ गते आफुहरुको एनिभर्सरी परेको बताएका छन् ।

उनले फेसबुकमा तस्बिर शेयर गर्दै भनेका छन् -असार १७,आजकै दिन थियो हामी गॉसिएको..मेरा कयौं अफ्ठ्यरा हरु लाइ पन्छाइदिने तिमी अहिले आफ्नै कठिनाइ सँग लडदैछौ साहसी भएर …..ढुक्क हौ म हरदम साथमा छु तिम्रो सारथी बनेर

#HAPPY_ANNIVERSARY_DEAR

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार