काठमाडौँ। नियमित स्वास्थ्य परीक्षणका लागि प्रधानमन्त्री केपी शर्मा ओली बाँसबारीस्थित शहीद गंगालाल हृदयरोग अस्पताल पुगेका छन्।

एक स्रोतका अनुसार बुधबार अपरान्ह तिर राजधानीको बाँसबारीमा रहेको शहीद गंगालाल हृदयकेन्द्रमा नियमित स्वास्थ्य परिक्षणका लागि त्यहाँ पुगेका हुन्।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार