हात्तीको आक्रमणबाट कमल गाउँपालिका ५ बस्ने एक व्यक्तिको मृत्यु भएको छ।

इलाका प्रहरी कार्यलय दमकका अनुसार हात्तीको आक्रमणबाट मृत्यु हुनेमा कमल ५ टुक्रे स्थित शसस्त्र प्रहरीको जग्गामा बस्दै आएका ५८ बर्षिय रेवत रेग्मी रहेका छ्न ।

गएराती २ बजेतिर २ वटा हात्तीको समूहले रेग्मीलाई खेदेर मारेको स्थानीयले प्रहरीलाई खवर गरेको इलाका प्रहरी कार्यलय दमकका प्रहरी निरीक्षक भुवनबाबू खड्काले बताए ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार