समाचार
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

सांसद खर्बपति उद्योगी विनोद चौधरीलाई कोरोना संक्रमण

काठमाडौं । नेपालका खर्बपति उद्योगी विनोद चौधरीलाई कोरोना संक्रमण भएको छ । नेपाली कांग्रेसका सांसदसमेत रहेका चौधरीले आफूलाई कोरोना संक्रमण भएको जानकारी दिएका हुन् ।

Advertisement

चौधरीले आफूसँग सम्पर्कमा रहेकालाई कोरोना परीक्षण गराउन पनि सुझाव दिएका छन् । उनले आफूमा कोरोना संक्रमण भए पनि कुनै लक्षण नदेखिएको उल्लेख गरेका छन् ।

Advertisement

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article