काठमाडौँ– पूर्वप्रधानमन्त्री एवं सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई ताकेर जुत्ता प्रहार भएको छ। यद्यपि उनलाई जुत्ताले लागेन।
आइतबार भरतमोहन अधिकारी स्मृति फाउण्डेशन ...
काठमाडौं, फागुन १८ । नेपालका लागि नवनियुक्त भारतीय राजदूत विनयमोहन क्वात्रा आफ्नो कार्यभार सम्हाल्न आइतबार नेपाल आउँदैछन् ।उनी अहिले बिहान सवा १० बजे काठमाडौंस्थित त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलमा...
राजविराज ,कोशी टप्पु वन्यजन्तु आरक्षका जङ्गली हात्तीको आक्रमणबाट आज सप्तरीमा एक महिलाको मृत्यु भएको छ । घाँस काट्न आरक्षमा गएकी सप्तरीको कञ्चनरुप नगरपालिका–५ की ४१ वर्षीया चन्द्रिकादेवी मुखियाको आक्रम...
झापामा ३ बर्षको अन्तरालमा ८५६ जनाले आत्माहत्या गरेको जिल्ला प्रहरी कार्यलय झापाको तथ्यांकले जनाएको छ ।
आर्थिक बर्ष ०७३/७४ मा २३० जना ०७४/७५ मा २४७ जना ०७५/७६ मा २८८ जना तथा ०७६/७७ को फागुन ११ गते स...
सुर्खेत , गुर्भाकोट नगरपालिका–९ सुर्खेत झुल्केस्थित लु.१.ज ४०७९ नंको बलेरो जीप आज दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ । सिम्ता गाउँपालिका–९ सुर्खेत निवासी २४ वर्षीय भुपाल खत्रीको जीप दुर्घटनामा मृत...
काठमाडौं – प्रदेश नम्बर १ का मुख्यमन्त्री तथा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का नेता शेरधन राईलाई आफ्नो पति दाबी गर्दै एक महिलाले अदालतमा अंश मुद्दा दायर गरेकी छन् ।
दोलखा घर भएको बताउँने ...
महानगरीय प्रहरी प्रभाग भैंसेपाटीका प्रमुख इन्सपेक्टर देवीप्रसाद पौडेलले नेपाली सेनाका अवकाश प्राप्त सहायक रथी (जर्नेल) को बचाउमा लागेर बच्चा बोकेकी एक महिलामाथि लाठी बर्साएका छन् । महिलालाई लाठी हानेक...
प्रकृतिको कुचिकार मानिएको गिद्धको नयाँ प्रजाति जाजरकोटमा फेला परेको छ । समुद्र सतहदेखि एक हजार ७०० मिटरको उचाइ रहेको वारेकोट गाउँपालिका–१ आग्रखोलामा राज नाम गरेको एक जोडी गिद्ध भेटिएको हो । जाजरकोटमा ...
अध्यक्ष पुष्पकमल दाहाल , वरिष्ठ नेता झलनाथ खनाल, माधव नेपाल, वामदेव गौतम लगायतका नेताबीच अहिले प्रचण्ड निवास खुमलटारमा छलफल चलिरहेको स्रोतले जनाएको छ
बिहान करिब आठ बजेदेखि चलेको छलफल पार्टीमा पछिल्ल...
जलथल। हल्दिबारि गाउँपालिका ३ नम्बर वडा ले बांजो मुक्त वाड घोषणा गर्ने कार्यक्रम अन्तिम चरणमा पुगेको वडा अध्यक्ष रोशन सिवाकोटी ले बताएकी छन । वडा अध्यक्ष सिवाकोटी का अनुसार बिपन्न परिवारहरुको बाहुल्य ...