नेपाली काङ्ग्रेस हल्दिवारीले आज २७ वटै पदमा उम्मेद्बारी दिएको छ। सत्ता गठवन्धन संग भागबन्डा नमिलेपछि काङ्ग्रेसले युवा नेता प्रदेश ख सभापति तुलसी प्रसाद ओलिको नेतृत्वमा २७ वटै पदमा उम्मेद्बारी दिएको जनाएको छ ।

काङ्ग्रेसले उम्मेद्बारी दिई रहदा काङ्ग्रेसकै आदिवासी युवा नेता लखन हेमरमले समेत स्वतन्त्र भन्दै उपाध्यक्ष पदमा काङ्ग्रेसको बागी उम्मेद्बारी दिएका छ्न । काङ्ग्रेस हल्दिवारीले २०७४ को स्थानीय तह निर्वाचनमा उपाध्यक्ष कि उम्मेद्बार बनेकी चन्द्र कुमारी राईलाई उम्मेद्बारी बनाएको थियोे ।

काङ्ग्रेसले वडानम्बर -१ वडाध्यक्ष रत्न बहादुर अधिकारी सदस्यहरु:- लिला बहादुर गुरुङ्ग (प्रकाश), राम बहादुर कार्की, लिलामाया पाठक गोमा देबि बाग्दसलाई उम्मेद्बार बनाएको छ ।

त्यस्तै वडा नं २ वडाध्यक्ष: कृष्ण प्रसाद प्रसाईं प्रेम कुमार योन्जन मोहन कुमार राजबन्शी शर्मिला अधिकारी मिना कुमारी बराइलीलाई उम्मेद्बार बनाएको छ ।

त्यसैगरी वडा नं ३ वडाध्यक्ष : ईन्द्रबहादुर वन सदस्यहरू निरा दाहाल सुनीराम मेचे शुकमाया गुरुङ सनमाया सुन्दासलाई उम्मेद्बार बनाएको छ ।

त्यस्तै वडानम्बर -४ :- वडाध्यक्ष होम प्रसाद चुडाल सदस्यहरु रुद्र प्रसाद उप्रेती, सेवेन मेचे मन्जु सुवेदी दाहाल कुशुम कुमारी धौलाकोटिलाई उम्मेद्बार बनाएको छ ।

त्यसैगरीवडा नं ५ वडाध्यक्ष खड्क लावती सदस्यहरू भानभक्त प्रसाईं बिजय फागु सृजना धौराली खरेल तिलमाया दर्जीलाई उम्मेद्बार बनाएको छ ।
