हल्दिबारी डटकम
Hover Ad Article
राजनीति
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

रोल्पामा नेकपा एसबाट दुई गाउँपालिका अध्यक्षसहित नौ उम्मेदवार निर्विरोध विजयी

हल्दिबारी , १२ वैशाख । नेकपा एकीकृत समाजवादीले डोल्पाको दुई गाउँपालिकामा निर्विरोध उम्मेदवार चयन गरेको छ ।

Advertisement

एकीकृत समाजावदी जिल्लाको काइके गाउँपालिका र छार्का तोङसोङ गाउँपालिकामा निर्विरोध अध्यक्षहरू चयन गरेको हो ।

Advertisement

योसँगै जिल्लामा दुई गाउँपालिकामा अध्यक्ष, एक गाउँपालिकामा उपाध्यक्ष र ६ वडाध्यक्ष गरी ९ जना पदाधिकारीहरू एकीकृत समाजावदीबाट निर्विरोध भएका हुन् ।

निर्विरोध हुनेहरूमा काइके गाउँपालिका अध्यक्ष अङ्गत राना र छार्का ताम्सोङ गाउँपालिका अध्यक्ष सेनाङ गुरुङ रहेका छन् ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)