समाचार
हल्दिबारी संवाददाता ७ वर्ष अगाडि

चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराइको निधन

Advertisement

काठमाडौँ। चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराइको निधनभएको छ। उनको आइतबार राती १० बजेर २० मिनेटमा निधन भएको हो।

Advertisement

भट्टराइलाई उपचारका लागि ओम अस्पताल लगिएको थियो। तर, अस्पताल पुर्याउँदै गर्दा उनको निधन भैसकेको थियो। उनको निधनको कारण भने खुलेको छैन। उनको ५४ बर्षको उमेरमा निधन भएको हो।

निर्माता तथा कलाकार समेत रहेका भट्टराइले पछिल्लो पटक चलचित्र ‘यात्रा’ निर्माण गरेका थिए। उनले निर्माण गरेका थुप्रै चलचित्रले बक्स अफिसमा राम्रो व्यापार समेत गरेका छन्। करिब एक बर्ष अगाडि चलचित्र विकास बोर्डको अध्यक्ष पदमा नियुक्त भएका भट्टराइले केही राम्रा कामको सुरुवात समेत गरेका थिए।

भएको छ। उनको आइतबार राती १० बजेर २० मिनेटमा निधन भएको हो।

भट्टराइलाई उपचारका लागि ओम अस्पताल लगिएको थियो। तर, अस्पताल पुर्याउँदै गर्दा उनको निधन भैसकेको थियो। उनको निधनको कारण भने खुलेको छैन। उनको ५४ बर्षको उमेरमा निधन भएको हो।

निर्माता तथा कलाकार समेत रहेका भट्टराइले पछिल्लो पटक चलचित्र ‘यात्रा’ निर्माण गरेका थिए। उनले निर्माण गरेका थुप्रै चलचित्रले बक्स अफिसमा राम्रो व्यापार समेत गरेका छन्। करिब एक बर्ष अगाडि चलचित्र विकास बोर्डको अध्यक्ष पदमा नियुक्त भएका भट्टराइले केही राम्रा कामको सुरुवात समेत गरेका थिए।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article