स्वास्थ्य
हल्दिबारी संवाददाता ७ वर्ष अगाडि

डरलाग्दो खुलासा ! भारतमा फेल भएका औषधी नेपाल पठाइने ?

काठमाडौ । भारतमा उत्पादित गुणूतर फेल भएका औषधि नेपाली बजारमा छ्याप्छ्याप्ती बिक्री हुने गरेका छन्। सरकारले प्रभावकारी बजार अनुगम नगर्दा त्यस्ता औषधि नेपाली बजारमा खुलेआम बिक्री हँदै आएको छ । जसको प्रत्यक्ष मारमा आमउपभोक्ता परेका छन्। गुणस्तरहीन औषधिले उपभोक्तामा गम्भीर साइड इफेक्ट पार्ने चिकित्सकले बताएका छन्।

Advertisement

३७ भारतीय कम्पनीका औषधि गुणस्तरहीन भएको पाइएको हो। भारतको सेन्ट्रल ड्रग स्टान्डसर्ड एन्ड कन्ट्रोल अर्गनाइजेशनले हालै सार्वजनिक गरेको प्रतिवेदनअनुसार विभिन्न कम्पनीका औषधि गुणस्तर फेल भएको छ। गुणस्तर परीक्षणका आधारमा भारत सरकारले प्रतिवेदन सार्वजनिक गरेको हो। राजधानी दैनिकमा खबर छ।

Advertisement

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article