विजनेश
हल्दिबारी संवाददाता ७ वर्ष अगाडि

नेपाली नक्कली नोट सहित २ जना पक्राउ

प्रहरीले नक्कली नोटसहित २ जनालाई पक्राउ गरेको छ ।

Advertisement

महानगरीय प्रहरी वृत्त कालीमाटीबाट खटिएको प्रहरी टोलीले काठमाडौँ महानगरपालिका १४ स्थित कलंकी चोकबाट नेपाली ३१ हजार रुपैयाँसहित बारा निजगढ घर भएका २७ वर्षीय अनुस थापा मगर र २२ वर्षीय रवि आले मगरलाई पक्राउ गरेको हो ।

Advertisement

घटना सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको महानगरीय प्रहरी कार्यालय रानीपोखरीले जनाएको छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article