हल्दिबारी डटकम
Hover Ad Article
खेलकुद
हल्दिबारी संवाददाता ७ वर्ष अगाडि

१३ औँ दक्षिण एसियाली खेलकुद (साग) को भव्य कार्यक्रमबीच समापन ( फोटोफिचर )

काठमाडौँ । १३औँ दक्षिण एसियाली खेलकुद (साग) को मङ्गलबार भव्य कार्यक्रमबीच समापन गरिएको छ  । काठमाडौँस्थित दशरथ रङ्गशालामा समापनको भव्य समारोह आयोजना गरिएको थियो ।

समापन कार्यक्रममा विभिन्न झाँकी प्रस्तुत गरिएको थियो भने सुरक्षाकर्मीहरुले विभिन्न नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रमको मुख्य आकर्षण भनेको आतिशबाजी र डेढ सय ड्रोन प्रयोग गरेर आकाशमा बनाइएको आकृतिहरु रहेको थियो ।

 नेपालले किर्तिमानी ५१औँ स्वर्ण, ६० रजत र ९५ काँस्यसहित २०६ पदक जित्न सफल भएको छ ।

Advertisement

Advertisement

तस्वीर: प्रदीपराज वन्त

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)