स्वास्थ्य
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

प्रधानसेनापति थापा सेल्फ क्वारेन्टाइनमा

काठमाडौं । प्रधानसेनापति पूर्णचन्द्र थापा सेल्फ क्वारेन्टाइनमा बसेका छन् । आफ्ना सहयोगी सैनिकलाई कोरोना संक्रमण पुष्टि भएपछि उनी सेल्फ क्वारेन्टाइनमा बसेका हुन् ।

Advertisement

ललितपुरको शशिभवनस्थित निवासमा उनको भान्सामा कार्यरत सहयोगी सैनिकलाई शनिवार कोरोना संक्रमण पुष्टि भएको थियो ।

Advertisement

तत् पश्चात प्रधानसेनापति प्रधानसेनापति थापा क्वारेन्टाइनमा बसेको सैनिक सूचना तथा जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article